Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पद : भीम रावल

राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पद : भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • ०९:५९:५१ बजे
  • 733
    SHARES
  • राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पद : भीम रावल

    नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम बिदेशीहरुले सिफारिस गर्नु लज्जास्पद रहेको बताएको छन् ।

    images

    पछिल्लो समय राष्ट्रपति पदका लागि राजनैतिकि दल र विदेशी राजदुतहरुकोे दौडधुप र बाक्लो भेटघाट चलिरहेको बेला नेता राववले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

    बिहिवार सामाजिक सञ्जालमार्फत रावलले राजनैतिक दलका नेताहरु पदका लागि जसरी जुटेका छन् त्यसरी देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात बताएका छन ।

    उनले लेखेका छन्, ‘शीर्षु नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि’ ?

    रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology