Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प गयो

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प गयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • ११:०७:३० बजे
  • 601
    SHARES
  • ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प गयो

    ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ ।

    images

    स्थानीय समयअनुसार आज बिहान साढे ५ बजे अफगानिस्तानको चीन सीमा क्षेत्रमा पर्ने गोर्नो–बदख्सान प्रान्तलाई केन्द्रविन्दु बनाएर ७.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

    भूकम्पको धक्का चीन र अफगानिस्तानमा समेत महशुस भएको छ । भूकम्पको २० मिनेटपछि ५ म्याग्निच्युडको परकम्प गएको छ ।

  • सम्बन्धित विषय:

  • # ताजकिस्तानमा ७.२
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology