Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माधव नेपाल र ईश्वर पोखरेलबीच भेटवार्ता, नेकपा ब्युँताउनेबारे छलफल

माधव नेपाल र ईश्वर पोखरेलबीच भेटवार्ता, नेकपा ब्युँताउनेबारे छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • २१:०७:०२ बजे
  • 514
    SHARES
  • माधव नेपाल र ईश्वर पोखरेलबीच भेटवार्ता, नेकपा ब्युँताउनेबारे छलफल

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

    images

    भेटका लागि पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा राष्ट्रपति र तत्कालीन नेकपा ब्युँताउनेलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

    राष्ट्रपतिको उमेदवारी मनोनयनका लागि दुई दिन बाँकी रहँदा नेताहरूको दौडधुप बढेको छ ।

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology