Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालुवाटारमा चार दलका शीर्ष नेताबीच छलफल

बालुवाटारमा चार दलका शीर्ष नेताबीच छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७९ शुक्रवार • ०९:५९:०८ बजे
  • 325
    SHARES
  • बालुवाटारमा चार दलका शीर्ष नेताबीच छलफल

    नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध चार राजनीतिक दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअघिबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक सुरु भएको हो ।

    बैठकमा रायष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको छ । यसअघि यी राजनीतिक दलका नेताहरु छुट्टाछुट्टै छलफलमा थिए ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

  • सम्बन्धित विषय:

  • # शीर्ष नेताबीच छलफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology