Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०,००० नाघ्यो

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०,००० नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • १०:२७:३४ बजे
  • 517
    SHARES
  • टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५०,००० नाघ्यो

    यस महिना टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघेको छ ।

    images

    टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४,२०० नाघेको जनाएको छ ।

    जबकि सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवन या त ध्वस्त भएका छन् वा नराम्रोसँग चर्किएका छन् ।

    फेब्रुअरी ६ मा टर्की र सिरियामा दुई वटा शक्तिशाली भूकम्प गएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology