Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वामपन्थी सहकार्य समाप्त भयो, एमाले आफ्नै लयमा अघि बढ्नुपर्छः गोकुल बास्कोटा

वामपन्थी सहकार्य समाप्त भयो, एमाले आफ्नै लयमा अघि बढ्नुपर्छः गोकुल बास्कोटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • १०:३१:२४ बजे
  • 655
    SHARES
  • वामपन्थी सहकार्य समाप्त भयो, एमाले आफ्नै लयमा अघि बढ्नुपर्छः गोकुल बास्कोटा

    एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै अब सरकारमा बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् ।

    images

    अब एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

    ‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ’, बाँस्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।

    अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।’

    उनले उत्साह र आशा दुबै नभएकाले एमाले निराश हुनु पर्ने कारण नरहेको पनि बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology