Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • १०:५८:२२ बजे
  • 301
    SHARES
  • सरकारबाट बाहिरिने राप्रपाको निर्णय

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण बदलेसँगै आज बसेको कार्यसम्पादन समिति र संसदिय दलको बैठले सो निर्णय लिएको हो ।

    आज बसेको कार्यसम्पादन समितिको वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय लिएको उपाध्यक्ष बुद्धिमान तामाङले बताए । प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय राप्रपाले गरेको छ ।

    गत १० पुसको सहमति तोडेर प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पछि राप्रपाले आकस्मीक बैठक बोलाएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology