Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • ११:१९:११ बजे
  • 424
    SHARES
  • एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

    नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ ।

    images

    नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।

    एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको दाबी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology