Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त

दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १३, २०७९ शनिवार • १२:३१:३७ बजे
  • 343
    SHARES
  • दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्यबाट बर्खास्त

    नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ ।

    images

    शनिबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

    प्रसाईंले केही दिनअघि पार्टीको नीति विपरित पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभिायन सुरुवात गरेका थिए ।

    उनले देशमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने पनि वकालत गर्दै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology