Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७९ बुधवार • ११:४२:५३ बजे
  • 601
    SHARES
  • सुनको मूल्य बढ्यो

    नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

    images

    आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुासार आज सुन तोलाको एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

    चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology