Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने एकीकृत समाजवादीको निर्णय

राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने एकीकृत समाजवादीको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७९ बुधवार • १७:३०:०२ बजे
  • 454
    SHARES
  • राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने एकीकृत समाजवादीको निर्णय

    नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।

    images

    बुधबार बसेको पार्टीको ५१ औं केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology