Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १२:१५:०१ बजे
  • 772
    SHARES
  • बढ्यो सुनको भाउ

    नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउ उकालो लागेको छ ।

    images

    बुधबारको तुलनामा आज बिहिबार प्रतितोला ३ सय रुपैयाँले बढेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज छापावाल सुनको प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

    हिजो बुधबार भने सुनको मूल्य तोलामा १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन तोलामा १ लाख २ हजार एक सय रुपैयाँ कारोबार भएको छ ।

    यस्तैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । बुधबार भने चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको भाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology