Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोशी नामाकरणको विरोध गर्दै राजधानीमा प्रदर्शन

कोशी नामाकरणको विरोध गर्दै राजधानीमा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १४:४७:४१ बजे
  • 496
    SHARES
  • कोशी नामाकरणको विरोध गर्दै राजधानीमा प्रदर्शन

    प्रदेश १ को नामाकरणमा असहमति जनाउँदै लिम्बुवान किरात संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

    images

    बुधबार प्रदेशसभा बैठकले प्रदेश १ को नाम कोशी तय गरेपछि संघर्ष समितिले असहमति जनाउँदै राजधानीमा प्रदर्शन गरेको हो ।

    संघीय राजधानीको माइतीघरमा जम्मा भएका लिम्बुवान किरात पक्षधरले पहिचानवादी आन्दोलनको अपमान भएको बताएका छन् । उनीहरुले, प्रदेशको नाम नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

    संघर्ष समितिले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग राख्दै आएको छ । समितिले प्रदेश १ क्षेत्रमा समेत संघर्षका गविधि अघि बढाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजधानीमा प्रदर्शन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology