Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शरदविरुद्ध निशा अधिकारीद्वारा अंश मुद्धा दायर

शरदविरुद्ध निशा अधिकारीद्वारा अंश मुद्धा दायर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १९:२१:५१ बजे
  • 862
    SHARES
  • शरदविरुद्ध निशा अधिकारीद्वारा अंश मुद्धा दायर

    अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषावकरसँग सम्बन्धविच्छेद नै नगरी अंश मुद्धा हालेकी छन् ।

    images

    निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी हुन् । केही वर्षको प्रेमपछि निशा र शरद २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक सन्तान छन् ।

    निशाले नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै मुद्दा दायर गरेकी छन् । अभिनेत्री निशाले अमेरिकामा गएर २०७५ सालमा छोरालाई जन्म दिएकी थिइन् । तर, हाल निशा नेपालमै छिन् ।

    सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान अनुसार निशाले शरदविरुद्ध अंश मुद्धा दायर गरेकी हुन् ।

  • सम्बन्धित विषय:

  • # निशा अधिकारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology