Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल हो : पूर्व मन्त्री चौधरी

प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल हो : पूर्व मन्त्री चौधरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७९ मंगलवार • १६:३७:५७ बजे
  • 184
    SHARES
  • प्रचण्डविरुद्ध सर्वोच्चको मुद्दा इमोसन्ल ब्ल्याकमेल हो : पूर्व मन्त्री चौधरी

    नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी गरेका छन् ।

    images

    सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले राष्ट्रपतिको चुनाव अघि गरिएको प्रोक्सि वार भएको बताएका छन् । तत्कालीन सरकार र संयुक्त राष्ट्र संघको रोहबरमा टुंगोमा लगाएको विषयमा अनावश्यक रूपमा नछाल्न चौधरीले आग्रह गरे ।

    शान्ति प्रक्रियाका बाँकी काम समेत केही दिनभित्रै टुंगोमा पु¥याइने बताए । सर्वोच्चको रिटलाई लिएर अनावश्यक त्रसित र खुसी जरुरी नरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # पूर्व मन्त्री चौधरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology