Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालुवाटारमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७९ बुधवार • १२:४०:०० बजे
  • 526
    SHARES
  • बालुवाटारमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

    प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो ।

    images

    .विप्लवको सचिवालयका अनुसार पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे उनीहरुबीच गम्भीर छलफल र समीक्षा भएको छ ।

    विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology