Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जसपाले रामसहायलाई उपराष्ट्रपति उम्मेदवार बनाउने

जसपाले रामसहायलाई उपराष्ट्रपति उम्मेदवार बनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७९ बिहिवार • १९:१८:३६ बजे
  • 448
    SHARES
  • जसपाले रामसहायलाई उपराष्ट्रपति उम्मेदवार बनाउने

    जनता समाजवादी पार्टी (सजपा)ले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ ।

    images

    बिहीबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय हो ।

    जसपाका सांसद प्रदीप यादवका अनुसार आठदलीय सहमतिअनुसार पार्टीको संसदीय दलका नेता समेत रहेका रामसहायलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology