Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा र नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने

नेकपा र नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७९ बुधवार • ११:४०:२८ बजे
  • 493
    SHARES
  • नेकपा र नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ ।

    images

    पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले बताए ।

    प्रज्ञा भवनमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी एकताबारे शीर्ष नेताहरूले पत्रकारहरूसँग साक्षात्कार गर्ने उनले बताए ।

    55.JPG

  • सम्बन्धित विषय:

  • # पार्टी एकता हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology