Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारको फोटोसहित मतपत्र सार्वजनिक

उपराष्ट्रपति निर्वाचन : उम्मेदवारको फोटोसहित मतपत्र सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १, २०७९ बुधवार • १२:२६:०५ बजे
  • 397
    SHARES
  • उपराष्ट्रपति निर्वाचन : उम्मेदवारको फोटोसहित मतपत्र सार्वजनिक

    निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ ।

    images

    चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले उम्मेदवारको फोटोसहितको नमूना मतपत्र सार्वजनिक गरेको हो ।

    संघीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै तयार गरिएको मतपत्रमा उपराष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको छ ।

    नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता रामसहायप्रसाद यादव र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

    c1.png

    c2.png

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology