Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान

शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ४, २०७९ शनिवार • ०९:१९:४७ बजे
  • 439
    SHARES
  • शीतलनिवासमा देशैभरीका सांसदलाई आज राष्ट्रपतिको चियापान

    राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरुलाई आज बिहान शीतल निवासमा चियापानका लागि निम्तो गरेका छन् ।

    images

    उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।

    उपराष्ट्रपति निर्वाचनको मतदानका लागि सङ्घ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन् ।

    राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न गर्न लागेका हुन् ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology