Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इक्वेडरमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु

इक्वेडरमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • १०:४०:४९ बजे
  • 568
    SHARES
  • इक्वेडरमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु

    दक्षिण इक्वेडर र पेरुको उत्तरी भूभागमा शक्तिशाली भूकम्प गएको छ ।

    images

    शनिबार राति १० बजेर ५७ मिनेटमा इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल पर केन्द्रविन्दू बनाइ भूकम्प गएको हो । भूकम्पमा परि कम्तीमा १५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    सबैभन्दा बढी क्षति दक्षिणी प्रान्त एलरोमा भएको ग्रार्जियनले लेखेको छ । भूकम्पले सवारीसाधन र भवनमा क्षति पुगेको छ । भूकम्पपछि आएको पहिरोका कारण त्यहाँका सडक अवरुद्ध भएका छन् ।

    धेरै भूकम्प गइरहने मुलुकका रुपमा रहेको इक्वेडरमा सन् २०१६ पछि गएको यो सबैभन्दा ठूलो भूकम्प हो । त्यसबेला इक्वेडरमा ७‍.८ म्याग्नेच्युट भूकम्प गएको थियो ।

  • सम्बन्धित विषय:

  • # १५ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology