Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिव

घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०७९ आइतवार • १५:०१:३४ बजे
  • 412
    SHARES
  • घनश्याम भूसाल एकीकृत समाजवादीको महासचिव

    नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाएको छ ।

    images

    केही समय अगाडि पार्टी प्रवेश गरेका भूसाल महासचिव बनेका हुन् ।

    आज बसेको सचिवालय बैठकले महासचिव डा. वेदुराम भूसाललाई उपाध्यक्ष बनाउँदै घनश्यामलाई महासचिव बनाएको हो ।

    सचिवालय बैठकले सबै उपाध्यक्षहरुलाई सचिवालय सदस्य बनाउँदै सचिवायल सदस्यको संख्या १९ सदस्यीय बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाजवादीको महासचिव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology