Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

७ सय रुपैयाँले घट्यो सुन

७ सय रुपैयाँले घट्यो सुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७९ सोमवार • १३:३१:१० बजे
  • 619
    SHARES
  • ७ सय रुपैयाँले घट्यो सुन

    सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    तेजाबी सुन १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    अघिल्लो दिन भने सुनको मूल्य ऐतिहासिक विन्दुमा पुगेको थियो । कीर्तिमानी मूल्य हुने क्रममा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

    अघिल्लो दिन १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

  • सम्बन्धित विषय:

  • # घट्यो सुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology