Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीले सबै प्रदेशमा अन्तरक्रिया गर्ने

माओवादीले सबै प्रदेशमा अन्तरक्रिया गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०७९ सोमवार • १६:३४:३२ बजे
  • 343
    SHARES
  • माओवादीले सबै प्रदेशमा अन्तरक्रिया गर्ने

    नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्नका लागि सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

    images

    माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत ११ देखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया गर्ने तय गरेको हो ।

    संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’को अध्यक्षतामा बसेको बैठकले सम्पर्क समन्वय प्रदेशमा चैत ११, उपत्यका विशेष प्रदेशमा चैत १३ गते अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

    यस्तै, कोशी प्रदेशमा चैत १७ गते, मधेस प्रदेशमा चैत १८ गते, बागमती प्रदेशमा चैत २७ गते, लुम्बिनी प्रदेशमा चैत २५ गते कार्यक्रम गर्ने भएको छ ।

    यस्तै, कर्णाली प्रदेशमा चैत २२ गते, सुदूरपश्चिम प्रदेशमा चैत २० गते तथा गण्डकी प्रदेशम पछि तय हुनेछ ।

    विभागका एक सदस्यका अनुसार प्रदेशहरुमा हुने अन्तरक्रियामा केन्द्रीय संगठन विभागका नेताहरु सहभागी हुनेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology