Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जातीय छुवाछूतका नाममा हत्या हुनु सामाजिक लज्जाको विषय हो : दलजीत श्रीपाली

जातीय छुवाछूतका नाममा हत्या हुनु सामाजिक लज्जाको विषय हो : दलजीत श्रीपाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ७, २०७९ मंगलवार • १२:५५:०९ बजे
  • 775
    SHARES
  • जातीय छुवाछूतका नाममा हत्या हुनु सामाजिक लज्जाको विषय हो : दलजीत श्रीपाली

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् नेपाल दलित मुक्ति मोर्चाका संयोजक दलजीत श्रीपालीले जातीय छुवाछूतका नाममा हत्या हुनु सामाजिक लज्जाको विषय भएको टिप्पणी गरेका छन् ।

    images

    ५८ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै श्रीपालीले कानुनी रूपमा जातीय छुवाछूतको व्यवस्था भए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताए ।

    छुवाछुत उत्पीडनका अतिरिक्त लैङ्गिक विभेद, भाषिक विभेद, र क्षेत्रीय उत्पीडन लगायत विभेतहरु अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धिको रक्षा र विकास हुन नसक्ने श्रीपालीले बताए ।

  • सम्बन्धित विषय:

  • # दलजीत श्रीपाली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology