Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ज्ञानेन्द्र शाह र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

ज्ञानेन्द्र शाह र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७९ बुधवार • १६:५५:४३ बजे
  • 580
    SHARES
  • ज्ञानेन्द्र शाह र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता

    पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

    images

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु शाहलाई भेट्न झापाको दमक पुगेका थिए ।

    महामन्त्री धवलशम्शेर राणाले बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताए ।

    उक्त भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology