Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ९, २०७९ बिहिवार • १२:४६:३७ बजे
  • 907
    SHARES
  • बढ्यो सुनको मूल्य

    नेपाली बजारमा बिहीबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ ।

    images

    आज छापावाल सुन १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन बुधवार मात्रै २ हजार रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology