Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रभु साहको आम आदमी र माओवादी समाजवादीबीच आज एकता हुँदै

प्रभु साहको आम आदमी र माओवादी समाजवादीबीच आज एकता हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १०, २०७९ शुक्रवार • ११:०२:४० बजे
  • 868
    SHARES
  • प्रभु साहको आम आदमी र माओवादी समाजवादीबीच आज एकता हुँदै

    प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुदैँछ ।

    images

    आज (शुक्रवार) बिहान ११ बजे अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए ।

    नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology