Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १३, २०७९ सोमवार • १०:१७:३७ बजे
  • 886
    SHARES
  • प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

    images

    सभामुख घिमिरेले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटावार्त गरेका हुन् ।

    प्रधानमन्त्री र सभामुखबीच संसद्मा महत्त्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल भएको बताइएको छ ।

    त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # भेटवार्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology