Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजावादी भन्दै मिटरब्याजी पीडितले ज्ञानेन्द्र शाहीलाई कार्यक्रम स्थलमा जान दिएनन्

राजावादी भन्दै मिटरब्याजी पीडितले ज्ञानेन्द्र शाहीलाई कार्यक्रम स्थलमा जान दिएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७९ मंगलवार • १४:१७:३९ बजे
  • 523
    SHARES
  • राजावादी भन्दै मिटरब्याजी पीडितले ज्ञानेन्द्र शाहीलाई कार्यक्रम स्थलमा जान दिएनन्

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई मिटरब्याजी पीडितले राजावादी भएको भन्दै ऐक्यबद्धता जनाउन रोकेका छन् । राप्रपाका सांसद समेत रहेका शाहीलाई मिटरब्याजीले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।

    images

    शाहीको ऐक्यबद्धतालाई अस्वीकार गर्छौ भन्दै मिटरब्याजी पीडितले आन्दोलनस्थलमा छिर्न नदिएका हुन् । मिटरब्याजी पीडितको पक्षमा समर्थन जनाउन शाही युट्युबरहरु लिएर गएपछि सबै उठेर विरोध जनाएका हुन् ।

    ‘तपाईंले बोक्दै आएको विचारका कारण हामीले यस्तो अवस्था भोग्दै आएका छौँ । आज जनता ११ दिन पैदल यात्रा गरेर यहाँसम्म आउनु परेको छ’ एक मिटरब्याजी पीडितले भने, ‘यो मुद्दामा खेल्ने प्रयास गर्नुहोला ।

    घुसपैठ गर्ने, मुद्दा क्यास गर्ने कुनै पनि अवसर दिँदैनौँ ।

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाहीलाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology