Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संसद् विघटन गरेर शुद्धीकरण सुरु गरेँ : केपी ओली

संसद् विघटन गरेर शुद्धीकरण सुरु गरेँ : केपी ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १४, २०७९ मंगलवार • १९:१६:४५ बजे
  • 595
    SHARES
  • संसद् विघटन गरेर शुद्धीकरण सुरु गरेँ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा महान् शुद्धीकरण चाहिएकाले २०७७ साल पुस ५ गते संसद् विघटन गरेको बताएका छन् । विघटनबाटै शुद्धीकरणको अभियान सुरु गरेको उनको दाबी छ ।

    images

    ‘मिसन ग्रासरुट’ अभियान अन्तरगत मंगलबार पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मुख्य शुद्धीकरण अभियान त हामीले अगाडि नै सुरु गर्‍यौँ ।

    २०७७ साल पुस ५ गते म आफै प्रधानमन्त्री भएको प्रतिनिधि सभा किन विघटन गर्नुपर्‍यो ? भन्दा एउटा महान् शुद्धीकरण देशलाई चाहिएको थियो ।’

    आफ्नै सरकार चल्न नदिने, भ्रष्टाचार गर्न दिएन भनेर रोइकराई गर्ने, प्रतिक्रियावादीलाई सरकार बुझाउनुपर्छ भनेर खुलेआम प्लिट गर्ने गरेकाले आफु त्यो निर्णयमा पुगेको बताए ।

  • सम्बन्धित विषय:

  • # शुद्धीकरण सुरु गरेँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology