Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चैते दशैं पर्वका अवसरमा गण्डकीमा आज सार्वजनिक बिदा

चैते दशैं पर्वका अवसरमा गण्डकीमा आज सार्वजनिक बिदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १५, २०७९ बुधवार • १०:२७:५० बजे
  • 541
    SHARES
  • चैते दशैं पर्वका अवसरमा गण्डकीमा आज सार्वजनिक बिदा

    गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    images

    चैते दशैं पर्वका अवसरमा प्रदेश सरकारले प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिएको हो ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं पर्व मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

  • सम्बन्धित विषय:

  • # आज सार्वजनिक बिदा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology