Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा मन्त्री बन्ने

एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा मन्त्री बन्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७९ बिहिवार • ११:३५:४८ बजे
  • 661
    SHARES
  • एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा मन्त्री बन्ने

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् ।

    images

    आज बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् । नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको स्वीकार गरेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन् ।

    भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् । समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।

    माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएपछि ज्वाला भौतिक मन्त्री बन्न लागेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology