Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘जनयुद्ध दिवस’ नेकपा एमालेले हटाउछ: ओली

‘जनयुद्ध दिवस’ नेकपा एमालेले हटाउछ: ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०७९ बिहिवार • १७:४९:२१ बजे
  • 460
    SHARES
  • ‘जनयुद्ध दिवस’ नेकपा एमालेले हटाउछ: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’ लाई हिंसा दिवसको संज्ञा दिएका छन्।

    images

    उनले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई उत्सवका रूपमा सार्वजनिक बिदा दिन नहुने बताए।

    ‘जनयुद्ध दिवसलाई बार्षिक क्यालेन्डरमा बिदाका रूपमा राखिएको छ, त्यो हटाइन्छ,’ आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने। फरक प्रसंगमा अध्यक्ष ओलीले मिटरब्याजीहरूलाई कारबाही गरिनुपर्ने बताए।

    ‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ।

    सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ,’ उनले भने।

  • सम्बन्धित विषय:

  • # ‘जनयुद्ध दिवस’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology