Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रवि, स्वर्णिम र रमेशले आज पत्रकार सम्मेलन गर्दै

रवि, स्वर्णिम र रमेशले आज पत्रकार सम्मेलन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • ०९:४०:४७ बजे
  • 679
    SHARES
  • रवि, स्वर्णिम र रमेशले आज पत्रकार सम्मेलन गर्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

    images

    रास्वपाका चितवन-२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

    पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ । स्वर्णिम वाग्ले नेपाली कांग्रेस पार्टी परित्याग गरी बिहिबार रास्वपामा प्रवेश गरेका हुन् ।

    त्यस्तै पूर्वडीआईजी रमेश खरेल पनि बिहिबार नै सो पार्टीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेसंगै बैशाख १० गते हुने उपनिर्वाचनमा लाकिछानेले चितवन-२, वाग्लेले तनहुँ-१ र खरेलले बारा २ मा उम्मेदवारी दिने लगभग पक्का भएको छ ।

    आजको पत्रकार सम्मेलनबाट सोही जानकारी दिन लागेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology