Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १८, २०७९ शनिवार • १४:५५:२८ बजे
  • 610
    SHARES
  • क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
    सिन्ह्वा / क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ ।

    सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए ।

    सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ । उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ ।

    ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology