निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनका लागि विभिन्न डिजाइनसहित मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव माग गरेका हुन् । टर्मीनलका बिभिन्न डिजाइनमा यहाँहरुको सुझाबका अपेक्षा गरिएको छ ।'
मन्त्री भट्टराईलाई सुझाव दिँदै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने बताएका छन् । उनले लेखेका छन्, 'अब बन्ने टर्मिनल भवन अन्तर्राष्ट्रिय स्तरको विजनेश सेन्टर सहितको हुनु पर्दछ






मन्त्री भट्टराईको फेसबुकबाट