Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेरो नेपाल

मेरो नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७७ सोमवार • १९:३२:४६ बजे
  • 4.4K
    SHARES
  • मेरो नेपाल
    पृथ्वी भित्र टल्किने हिमाल नेपाली माटो हो।
    सुशासन गर्दै हिड्नु छ अघि समाजवाद बाटो हो।
    अनेक थरि अनेकौं भाषा,संस्कृति सबै बगैचा फुलको ।
    वैरिका सामु झुक्दै नझुक्ने इतिहास हेरौ नेपाली मुलको।।


    संविधान हाम्रो गौरशको गाथा रगतले सिन्चित।
    नमेट्ने गरि लेखियोस सझै नेपाल नाम अक्षर अंकित।।
    लिम्पियाधुरा कालापानी पुर्खाको बिर्ता हो ।
    सहन्नौ हामी शत्रुको मिचाई त्यो हाम्रो पुर्जा हो।।



    उच र निच कोइ छैन यहाँ नेपाली छानो मा।
    अपार शक्ति पौष्टिक आहार नेपाली मानो मा।।
    नेपाली हामी चिनिन्छौ सधै गोर्खाली  जगत।
    साहरा सबको सहयोगी मन मिसेको रगत।।

        ✏ भुपेन्द्र कुमार बाब्ली बि:क(आशु)

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology