Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वोच्चले खोज्यो रविलाई मुद्दा चलाउनु नपर्ने कारण

सर्वोच्चले खोज्यो रविलाई मुद्दा चलाउनु नपर्ने कारण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७९ बुधवार • १९:०७:०२ बजे
  • 397
    SHARES
  • सर्वोच्चले खोज्यो रविलाई मुद्दा चलाउनु नपर्ने कारण

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा मुद्दा नचलाउने निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

    images

    न्यायायाधीश हरि फुयालको इजलासले लामिछानेविरुद्ध मुद्दा नचलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णयबारे कारण देखाउ आदेश जारी गरेको हो ।

    सर्वोच्चले विपक्षी महान्यायाधिवक्ताको कार्यालय सहितसँग जवाफ माग गर्ने आदेश दिएहोका छ । नागरिकता दुरुपयोगमा दोषि ठहर भएका लामिछानेले सोही नागरिकताको आधारमा बनाएको राहदानीलाई दुरुपयोग मान्न नसकिने भन्दै महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।

    सोही निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology