Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नयाँ वर्ष मनाउन एकैपटक आए १८१ चिनियाँ पर्यटक, पर्यटनमन्त्रीले गरे स्वागत

नयाँ वर्ष मनाउन एकैपटक आए १८१ चिनियाँ पर्यटक, पर्यटनमन्त्रीले गरे स्वागत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३०, २०७९ बिहिवार • ११:४४:२५ बजे
  • 637
    SHARES
  • नयाँ वर्ष मनाउन एकैपटक आए १८१ चिनियाँ पर्यटक, पर्यटनमन्त्रीले गरे स्वागत

    नेपाल भ्रमणमा आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    images

    नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ पर्यटकरुहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले खादा माला लगाइदिएर स्वागत गरेका हुन् ।

    हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका १८१ जना चिनियाँ पर्यटकहरुलाई नेपाली मौलिक पञ्चेबाजासहित स्वागत गरिएको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले जानकारी दिए ।

    विभागका अनुसार ७०० चिनियाँ पर्यटकहरु नयाँ वर्षका अवसरमा नेपाल भ्रमणमा आउन लागेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology