Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपाका पुर्वकमाण्डर सहित काङ्ग्रेसका नेता समाजवादी पार्टीमा प्रवेश

नेकपाका पुर्वकमाण्डर सहित काङ्ग्रेसका नेता समाजवादी पार्टीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७७ बुधवार • ०३:३३:०३ बजे
  • 2.3K
    SHARES
  • नेकपाका पुर्वकमाण्डर सहित काङ्ग्रेसका नेता समाजवादी पार्टीमा प्रवेश
    नेकपा र नेपाली काङ्ग्रेस परित्याग गरि भोजपुरको अरुण गाउपालिकामा ६० बढि नेता कार्यकर्ता जनता समाजवादि पार्टीमा प्रवेश गरेको छन् ।

    गाउपालिकाको सदरमुकाम प्याउलिमा सोमबार एक कार्यक्रम गरि नवप्रवेशिहरुलाई पार्टीमा प्रवेश गराएको समाजवादि विद्यार्थी युनियनका नेता झिल खिम्बुलेले वताएका प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका नेता देवि प्रसाद मगर, नेवि संघका युवा नेता धिरेन खिम्बुले त्यस्तै नेकपाका नेता तथा पुर्व माओवादी कमान्डर सज्जन राई समाजसेवी युवा अगुवा सन्तोष राई सहितका युवाहरु पार्टी प्रवेश गरेका छन् ।
    2.jpg
    त्यस्तै पार्टी प्रवेश गर्नेमा पुर्व स्ववियु सचिव समेत भैसकेका युवा नेता भोज बिक्रम राई पनि रहेका छन् । पार्टीका केन्द्रीय सदस्य इन्द्रहाङ राईको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सङ्घिय परिषद सदस्य मणिराज राई जिल्ला समन्वय समितिका अध्यक्ष आस कुमार राई सहित जिल्लाका अन्य नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    नव प्रवेशिहरुमा सन्तोस राई, धिरेन खिम्बुले, श्रीहाङ राई, मिलन राई, जिवन राई, देवि मगर, चन्द्र मगर, रुपेश राई, रविन राई, फुलमन राई, उज्जल राई, कालि बहादुर राई, सुमन राई, सन्जिव राई, धिरज तामाङ, धन्जित राई, पवि राई, अस्विन राई, मनोज राई, सन्तोष मगर, दिवस राई प्रकाश राई, दिवस तामाङ, सागर राई, मुकुन्द तामङ, जुद्द राई, शसिकला राई, अन्जना राई, भगवती राई, कुमान सिङ राई, सोम प्रसाद दर्जी, भोजन राई, जनक राई, मानदेव राई, दिवस तामङ, विशाल मगर, शसिकला राई, नर बहादुर मगर, बुद्द तामाङ, विर्ख बहादुर राई, रमन राई, देश कुमार राई, मिल कुमार राई, गणेश राई, जय बहादुर राई, मान बहादुर राई, सन्तराज राई, मनिराज राई,पुस्प राई, उज्ज्वल राई, दिपक राई, मिलन राई,अजय राई, र देवहाङ राई रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology