Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिंहदरबारमा प्रचण्ड-ओलीबीच छलफल

सिंहदरबारमा प्रचण्ड-ओलीबीच छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०८० शुक्रवार • ११:०२:२० बजे
  • 493
    SHARES
  • सिंहदरबारमा प्रचण्ड-ओलीबीच छलफल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    images

    दुई नेताबीच सिंहदरबारमा संसदीय समिति गठन, प्रधानन्यायाधीश नियुक्ति र टिआरसी विधेयक लगायतका विषयमा सहमति जुटाउने प्रयासस्वरुप दुई नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    यसअघि बुधबार बसेको संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रस्ताव गरेका थिए ।

    त्यसक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीको उक्त प्रस्तावमा असहमति जनाउँदै संसदीय समितिलाई पूर्णता दिएर मात्रै प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया सुरु गर्नुपर्ने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड-ओलीबीच छलफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology