Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाराकाे मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ

बाराकाे मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०८० आइतवार • ११:५४:१६ बजे
  • 412
    SHARES
  • बाराकाे मतदान केन्द्रमा होहल्ला गर्ने ४ जना पक्राउ

    बारामा मतदान केन्द्रमा होहल्ला गरेको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    बाराको देवताल गाउँपालिका वडा नं। २ कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको कल्याणपुर मतदान केन्द्र लगायत सबै मतदान स्थानमा सामान्य रुपमा मतदान भने जारी छ ।

    अहिलेसम्म बारा क्षेत्र नं. २ मा १५ प्रतिशत मतदान भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology