Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ प्रतिताेला ९ सय रुपैयाँले घट्यो

सुनको भाउ प्रतिताेला ९ सय रुपैयाँले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०८० आइतवार • ११:५६:२५ बजे
  • 490
    SHARES
  • सुनको भाउ प्रतिताेला ९ सय रुपैयाँले घट्यो

    साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

    images

    यसअघि शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ९ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आइतबार चाँदीको भाउ ५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

  • सम्बन्धित विषय:

  • # ९ सय रुपैयाँले घट्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology