Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितवनमा रवि लामिछानेको अग्रता

चितवनमा रवि लामिछानेको अग्रता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • १६:३७:४८ बजे
  • 478
    SHARES
  • चितवनमा रवि लामिछानेको अग्रता

    चितवन-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

    images

    इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा ११५५ मतसहित रविले अग्रता बनाएका हुन् ।

    अहिले चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ । भरतपुरस्थित उद्योग वाणिज्य संघको हलमा मतगणना भइरहेको छ । चितवन-२ इच्छाकामनाको खसेको कुल मत ९४४४ रहेको छ । जसमा लामिछाने ११५५ प्राप्त गरेका छन् ।

    त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ र एमालेका रामप्रसाद न्यौपाने ६६५ प्राप्त गरेका छन् । चितवनमा रास्वपाका सभापति लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेसहित २२ जना उम्मेदवार छन् ।

    आइतबार भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार २७७ मत खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछानेको अग्रता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology