Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड, देउवा र ओलीबीच टीआरसीमा सहमति

प्रचण्ड, देउवा र ओलीबीच टीआरसीमा सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • १९:१५:१८ बजे
  • 529
    SHARES
  • प्रचण्ड, देउवा र ओलीबीच टीआरसीमा सहमति

    नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति भएको छ ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।

    संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने सहमति गरिएको छ ।

    संसदीय सुनुवाई समितिको सभापति कांग्रेसको हुनेछ ।

    १० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको छ ।

  • सम्बन्धित विषय:

  • # टीआरसीमा सहमति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology