Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

'ब्याक अफ चाइना'

'ब्याक अफ चाइना'

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ७, २०७७ बुधवार • १७:५३:३० बजे
  • 1.1K
    SHARES
  • 'ब्याक अफ चाइना'
    पोखरा - चीनले नेपालको हुम्लामा सीमा मिचेको भन्दै सचेत नागरिक समूहले बालुवाटार नजिकै रहेको नेपालस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ।

    उनीहरुले 'ब्याक अफ चाइना' नारासहित मिचिएको नेपाली भूमि फिर्ता गर्न माग गरे। समूहले मिचिएको भूमि फिर्ताको माग गर्दै विज्ञप्ति बुझाउने प्रयास गरेको थियो।

    तर, प्रहरी अत्याधिक रुपमा रहेकोले दूतावासमा विज्ञप्ति बुझाउन पुगेका टोलीलाई बाटैमा रोकेको समूहका एक सदस्यले बताए।

  • सम्बन्धित विषय:

  • # 'ब्याक अफ चाइना'
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology