Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यो काम गर्ने समय हो, घुम्ने होइन : पर्यटनमन्त्री

यो काम गर्ने समय हो, घुम्ने होइन : पर्यटनमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०८० आइतवार • ०९:३७:५३ बजे
  • 823
    SHARES
  • यो काम गर्ने समय हो, घुम्ने होइन : पर्यटनमन्त्री

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले औपचारिकबाहेक विदेश भ्रमण नगर्ने बताएका छन् ।

    images

    विदेश घुम्ने घुमाउने सिलसिलाले २५ प्रतिशत समयको खर्च हुने भन्दै उनले दुई देशबीचको औपचारिक बाहेक बिदेश भ्रमण नगर्ने बताएका हुन् । मन्त्री किरातीले यो समय भ्रमण गर्ने नभई काम गर्ने समय भएको बताएका छन् ।

    ‘बिदेश घुमाउने र तिम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भइरहेको छ। यो काम गर्ने समय हो, भ्रमण गर्ने होइन।

    मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन ? कहाँ गरेन ? अनि भयो चाहिँ के ?’, उनले भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # पर्यटनमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology