Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट भारतमा मन्त्रीको मृत्यु

कोरोना संक्रमणबाट भारतमा मन्त्रीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७७ बिहिवार • ०८:१६:१३ बजे
  • 1.4K
    SHARES
  • कोरोना संक्रमणबाट  भारतमा मन्त्रीको मृत्यु

    एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको मृत्यु भएको छ ।

    images

    ग्त ११ सेप्टेम्बरमा कोरोना संक्रमित भएका ६५ वर्षीय अंगडीको बुधबार निधन भएको हो । संक्रमण पुष्टि भएपछि अंगडीलाई नयाँदिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको थियो । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले कंगेडीको निधनमा दुःख व्यक्त गरेका छन् ।

    मन्त्री अंगडी कर्नाटकको बेलगाउँबाट १७ औं लोकसभामा निर्वाचिन भएका थिए । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगडीको निधन भएकामा दुःख व्यक्त गर्दै भाजपाले एक प्रतिबद्ध कार्यकर्ता र प्रभावशाली मन्त्री गुमाएको उल्लेख गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology