Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०८० बिहिवार • ०९:४८:१२ बजे
  • 589
    SHARES
  • टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

    बुटवलबाट पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेश गरिने भएको छ ।

    images

    सन्दीप पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

    उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।

    उनीमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ । त्यस्तै तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि प्रक्राउ परेका छन् ।

  • सम्बन्धित विषय:

  • # टोपबहादुरका छोरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology